National life

निजामती ट्रेड युनियन प्रतिबन्ध रोक्दै सर्वोच्चको अन्तरिम आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
974Shares
निजामती ट्रेड युनियन प्रतिबन्ध रोक्दै सर्वोच्चको अन्तरिम आदेश
ncell

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियनमाथि सरकारले लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अदालतको संवैधानिक इजलासले सरकारको निर्णय तत्कालका लागि रोक्ने निर्णय गरेको हो।

सर्वोच्चमा पाँच सदस्यीय इजलास गठन गरिएकोमा तीन जना न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने पक्षमा राय दिएका थिए। बाँकी दुई न्यायाधीशले भने तत्काल अन्तरिम आदेश दिन आवश्यक नभएको मत व्यक्त गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्ततः बहुमत न्यायाधीशको रायअनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?