National life

छिमेक लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
771Shares
छिमेक लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
ncell

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न ६ पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सहायक इकाई प्रबन्धक, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत पदहरुका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा योग्यता पुगेका नेपाली नागरिकले साउन १९ गतेभित्र संस्थाले तोकेको ठेगानामा पुग्ने गरी दरखास्त पेश गर्न सकिने संस्थाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाले बायोडाटा, पासर्पोट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपिका साथ आफ्नो सम्पर्क नम्बर उल्लेख गरी पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?