National life

जीवन विकास लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
787Shares
जीवन विकास लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले करार सेवामा कर्मचारी माग गरेको हो ।

यस संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने जनाएको छ ।

सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएकाे छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले असार २४ गतेभित्र आवेदन दिन सक्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?