National life

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
606Shares
जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको हाे ।

संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकतथा सहायक प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको हो ।

बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी क्षेत्रमा ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?