National life

स्वास्थ्य सेवा विभागद्वारा कमाण्डरसहित १० जना सुरक्षा गार्ड माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
1.1kShares
स्वास्थ्य सेवा विभागद्वारा कमाण्डरसहित १० जना सुरक्षा गार्ड माग
ncell

काठमाडौं । स्वास्थ्य सेवा विभागले सुरक्षा गार्ड मागेको छ । विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको हाे । विभागले एक सूचना जारी गर्दै गरेको करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?