National life

लिलाम प्रक्रियामा हकप्रद सेयर बिक्री गर्दै बलेफी हाइड्रो,मुल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
884Shares
लिलाम प्रक्रियामा हकप्रद सेयर  बिक्री गर्दै बलेफी हाइड्रो,मुल्य कति ?
ncell

काठमाडौं । बलेफी हाइड्रोपावरले फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामा बिक्री गर्ने भएको छ ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लाइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको सेयर फागुन १९ गतेसम्म बिक्री खुला रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?