National life

शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि दोर्दी खोला जलविद्युत कम्पनीले पायो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
464Shares
शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि दोर्दी खोला जलविद्युत कम्पनीले पायो अनुमति
ncell

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएको हो।

यससँगै कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद साधारण शेयर निष्कासन गर्न बाटो खुला भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?