काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको आइतबार (मंसिर २८ गते) बसेको सञ्चालक समिति बैठकले ५६.६२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पेश गर्न पुस २१ गते साधारण सभा बोलाएको छ ।
दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

यो समाचार शेयर गर्नुहोस्
694SHARES
प्रतिक्रिया
सम्बन्धित लेख

हिमालयन पावर पाटर्नरको ५३ लाख बढी हकप्रद सेयर नेप्सेमा सूचीकृत

एनआइसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति

हिमालयन पावरको हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिद आवेदन बैशाख ३१ सम्म दिन सकिने

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिद आवेदन बैशाख ३१ सम्म दिन सकिने

हिमालयन पावरले हकप्रद सेयर निष्कासन गर्दै, कसले किन्न पाउँछ ?
विशेष समाचार

सेयर बजारको अबको दिशा के ? अर्थविद् गिरीले खोले यस्तो रहस्य

‘मोरल बुस्ट भयो, अब बजार सुधार हुन्छ’ : सेयर लगानीकर्ता रौनियार

पुँजी बजार सुधारको योजनाले अर्थतन्त्रमा ‘गज्जबको ऊर्जा’ थप्नेछ : सीईओ मनोज ज्ञवाली

भोटेकोशी बाढीले अर्थतन्त्रमा बहुआयामिक असर पार्ने अर्थविद् खनालको विश्लेषण

शिक्षादेखि बीमा क्षेत्रसम्म: समाज रूपान्तरण र युवा सशक्तिकरणको अभियानमा कन्हैया सिंह कुँवर






















