National life

डिजेल र मट्टीतेलको मूल्यको घट्यो,पेट्रोल र ग्याँसको मूल्य हाललाई यथावत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ कात्तिक २०८०, मङ्गलबार
637Shares
डिजेल र मट्टीतेलको मूल्यको घट्यो,पेट्रोल र ग्याँसको मूल्य हाललाई यथावत
ncell

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?