National life

शेयर बजारमा ११ अंकको गिरावट , कुन कम्पनीको कति भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
615Shares
शेयर बजारमा ११ अंकको गिरावट , कुन कम्पनीको कति भयो कारोबार ?
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ ।

उक्त दिन बजार ११.२७ अंकले घटेर १८९६ को विन्दुमा कायम हुन पुगेको हो । साताको दोस्रो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन बजार ११.२७ अंकले घटेर १८९६ को विन्दुमा कायम हुन पुगेको हो ।

आज नेप्सेमा कारोबार भएको २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख ५० हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै नौ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७७ लाख ६३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख ४९ हजार रुपैयाँ, प्रभु बैंकको प्रकोटर सेयरको ५ करोड २६ लाख ७१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ५ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?