National life

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.1kShares
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
ncell

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन तोलाको १ सय रुपैयाँले घटेको हो । छपावाला सुन आज प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला तोला ४ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आइतबार ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?