National life

सुनचाँदीकाे मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
969Shares
सुनचाँदीकाे मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर २ लाख ६० हजार ४ सय रूपैयाँमा काराेबार भइरहेकाे छ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ४ हजार ८० रूपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
969SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?