National life

सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
1.1kShares
सुनचाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबारको कारोबारमा सुनको भाउ बढेसँगै मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि गत मंसिर २९ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?