National life

सुनचाँदीको मूल्य फेरि उकालो, आज कति पुग्यो भाउ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
4.8kShares
सुनचाँदीको मूल्य फेरि उकालो, आज कति पुग्यो भाउ?
ncell

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार भने यही सुन २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँले उकालो लाग्दै ४ हजार ५०५ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?