National life

ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई सात दिने स्पष्टीकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
619Shares
ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई सात दिने स्पष्टीकरण
ncell

काठमाडौं । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा सफाइ पेश गर्न ३१ कम्पनीलाई सात दिने सूचना जारी गरेको छ ।

विदेशी कम्पनीहरुसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा उद्योग विभागले स्पष्टीकरण सोधेको हो ।

अमेरिका, भारत, थाइल्याण्ड, पोल्याण्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका छन् ।

उजुरीका आधारमा यसअघि पनि विभागले जवाफ मागेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर जवाफ पेस नगरेपछि अहिले सात दिनको म्याद नै तोकेर लिखित सफाइ पेस गर्न भनेको छ । यदि तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानुन बमोजिम हुने चेतावनी विभागले दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?