National life

निलम्बनमा परेका दुई ब्रोकर कम्पनीको कारोबार फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
586Shares
निलम्बनमा परेका दुई  ब्रोकर कम्पनीको कारोबार फुकुवा
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारको लागि कारोबार रोक्का गरेको दुई ब्रोकर कम्पनीको निलम्बन फुकुवा भएको छ ।

नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको थियो ।

नेप्सेका अधिकारीहरुले केबीएल सेक्युरिटिज र एनएमबि सेक्युरिटिजले गैरकानुनी रुपमा काम गर्न खोजेकोले ब्रोकर निलम्बन गरेको र उनीहरुले आफ्नो गल्ती सच्याएपछि निलम्बन फुकुवा गरेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?