National life

सर्वसाधारणलाई आइपिओ निष्कासनको तयारीमा स्टार माइक्रो इन्स्योरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
763Shares
सर्वसाधारणलाई आइपिओ निष्कासनको तयारीमा स्टार माइक्रो इन्स्योरेन्स
ncell

काठमाडौँ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ।

सोही आइपिओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले आगामी फागुन २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।उक्त सभामा आम सर्वसाधारणलाई आइपिओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?