National life

आज बस्दै एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
653Shares
आज बस्दै एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा
ncell

काठमाडौं । एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा आज बस्दैछ । सभा बालुवाटार (काठमाडौँ) स्थित आम्रपाली ब्यांक्वेट, चिरबम सडकमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभाले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन जेठ २१ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?