National life

छोरीको अन्नप्राशनमा सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
567Shares
छोरीको अन्नप्राशनमा सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफका सिनियर रिजनल मेनेजर रामेश्वर श्रेष्ठ र ब्लिस ब्युटी सलोन एण्ड इन्स्पिरेसन सेन्टरकी प्रोप्राइटर तथा सिनियर ब्युटी मेकअप आर्टिष्ट सजिना शिलाकारकी छोरी सान्द्रा शिलाकार श्रेष्ठलाई अन्नप्राशनको अवसर सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जिवन बीमा उपहार प्रदान गरेका छन् ।

कम्पनीका सिनियर डिसिइओ राकेश पोखरेल र डिसीइओ अगम मुखिया लगायत कर्मचारीहरुको उपस्थितीमा सो बीमालेख हस्तान्तरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?