National life

नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
774Shares
नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला
ncell

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई थिए ।

कम्पनीको आज सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधि कृषि विकास बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?