National life

नेपाल लाइफको बीमालेख रिन्यू गर्दा छुट पाउने अवधि असार ५ गतेसम्म लम्ब्याइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
1.2kShares
नेपाल लाइफको बीमालेख रिन्यू गर्दा छुट पाउने अवधि असार ५ गतेसम्म लम्ब्याइयो
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख रिन्यू (नवीकरण) गर्दा पाउने छुट अवधि थप गरेको छ । कम्पनीले १८० दिनभन्दा बढी व्यतित सबै बीमालेख फागुन १५ देखि जेठ १३ गतेसम्म रिन्यू गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।

तर समयसीमा सकिनै लाग्दा बीमितहरूबाट व्यापक रूपमा छुट अवधि लम्ब्याउनुपर्ने माग आएपछि असार ५ गतेसम्म लम्ब्याइएको कम्पनीले जनाएको छ। अब यो मितिभित्र बीमालेख रिन्यू गरेमा बीमितहरूले ५० प्रतिशत विलम्ब शुल्कमा छुट पाउने सूचनामा उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?