National life

बीमा दोकानको आयोजनामा 'ईन्स्योरेन्स कप फुट्सल टुनामेन्ट २०८२' संञ्चालन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
823Shares
बीमा दोकानको आयोजनामा 'ईन्स्योरेन्स कप फुट्सल टुनामेन्ट २०८२' संञ्चालन हुने
ncell

काठमाडौं । अघिल्लो संस्करण जस्तै यस पटक पनि बीमा दोकानको आयोजनामा “स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका ''Insurance Cup Futsal Turnament-2082” साथ आयोजना हुने भएको छ ।

बीमा दोकानको आयोजनामा उक्त प्रतियोगिता नयाँ वर्ष २०८२ सालको वैशाख ०७ र ०८ गते गरी दुई दिन आयोजना हुने भएको छ । काठमाण्डौं कालोपुल स्थित धन्वन्तरिमा आयोजना हुने उक्त प्रतियोगितामा  ईन्स्योरेन्स कम्पनीहरूले मात्रै भाग लिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आयोजनामा प्रथम पुरस्कार ३५ हजार र द्वितीय पुरस्कार १५ हजार निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अल नेपाल फुटबल एशोसियसन (एन्फा) को टेक्निकल सहयोग रहेको उक्त प्रतियोगितामा पेमेन्ट पार्टनर माईपे र साकुरा फुड आयोजनाको फुड पार्टनरको रूपमा रहेको छ ।

निर्मा, एस्पिरिट एजुकेसन, आई स्मार्ट सहयोगि संस्थाहरू रहने उक्त प्रतियोगितामा आर्थिक भ्वाइससँगै

ईन्स्योरेन्स खबर, बीमा पोस्ट, ऐना खबर, नेपाल मन्च, र बैकिङ्ग समाचार मिडिया पार्टनरको रूपमा रहेका छन् ।

बीमा क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने उक्त प्रतियोगितामा सहभागी शुभेच्छुक सबैमा उपस्थितिको लागी कम्पनीले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?