National life

हकप्रद निष्कासनका लागि एशियन लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
854Shares
हकप्रद निष्कासनका लागि एशियन लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति
ncell

काठमाडौँ । धितोपत्र बोर्डले हकप्रद निष्कासनका लागि एशियन लाइफ इन्स्योरेन्सलाई अनुमति दिएको छ । वोर्डले आज (वैशाख २६) गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनीलाई बोर्डले १:०.४२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले अब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?