National life

लाभांश प्रस्ताव सहित नेसनल लाइफको सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
621Shares
लाभांश प्रस्ताव सहित नेसनल लाइफको सभा आह्वान
ncell

काठमाडौँ । लाभांश प्रस्ताव सहित नेसनल लाइफ इन्सुरेन्सले साधारण सभा बोलाएको छ। कम्पनीको गत आर्थिक वर्षको वार्षिक साधारण सभा असार ५ गते बस्ने भएको हो ।

सभामा शेयर धनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने पनि कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज हुने नेसनल लाइफले जानकारी गराएको छ । जेठ २१ गतेसम्म कायम रहने शेयर धनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?