National life

आइतबार उपत्यकामा सार्वजनिक बिदा: बैंक, शेयर बजार बन्द रहने 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
862Shares
आइतबार उपत्यकामा सार्वजनिक बिदा: बैंक, शेयर बजार बन्द रहने 
ncell

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मत्स्येन्द्रनाथको भोटो देखाउने पर्वको अवसर पारेर सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। उक्त दिन विदा हुने भएसँगै बैंक बित्तीय संघ संस्था र शेयर बजार समेत बन्द हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?