National life

आईएमई लिमिटेडले माग्याे आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
476Shares
आईएमई लिमिटेडले माग्याे आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति
ncell

काठमाडौं । आईएमई लिमिटेडले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ । कम्पनीले आईपीओ निष्काशनको माग गर्दै असार २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको हाे ।

कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशतले हुन आउने कुल १० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?