National life

भिजन लुम्बिनी उर्जाले पायो धितोपत्र बोर्डबाट आइपीओ निष्काशन गर्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
532Shares
भिजन लुम्बिनी उर्जाले पायो धितोपत्र बोर्डबाट आइपीओ निष्काशन गर्न अनुमति
ncell

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कुल ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ५ गते अनुमति दिएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दा ,बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?