National life

नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ वैशाख २०८३, बुधबार
2.1kShares
नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री
ncell

काठमाडौं । सेयर बजारमा आज पनि नेप्से परिसूचक घटेको छ । आज बुधबार नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ अंक विन्दुमा आइपुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार १ करोड २१ लाख ३४ हजार कित्ता सेयर ४ अर्ब ९८ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा २३५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाल्पा सिमेन्टको २० करोड २२ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख, सोलु हाइड्रोपावरको १७ करोड ७९ लाख, नेशनल हाइड्रोपावरको १७ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?