National life

सिडिएससीले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन दिन यसो गर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
966Shares
सिडिएससीले माग्यो विभिन्न पदमा कर्मचारी, आवेदन दिन यसो गर्नुहोस्
ncell

काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले  विभिन्न पदका लागि  कर्मचारी माग गरेको छ ।

कम्पनीले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको गरेको हो । शुक्रवार सूचना प्रकाशित गर्दै सिडिएससीले नवौं तहको उपप्रबन्धकका लागि एक जना, सातौँ तहको वरिष्ठ अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ ।

यसै गरी, छैटौँ तहका लागि एक जना अधिकृत, आइटी अधिकृतका एक जना, वरिष्ठ सहायकका एक जना  र वरिष्ठ कम्प्युटर अपरेटरका लागि एक जना कर्मचारी माग गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक र न्यूनतम योग्यता भएका व्यक्तिहरूले आगामी पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
966SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?