National life

बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
1.2kShares
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

हिजो आईतवारका दिन शुक्रवारकै मूल्य कायम भएको सुनको मूल्य साताको दोस्रो दिनभने प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ बढेर आज १ लाख १५ हजार १ सय ५० रुपैयाँ पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । यसअघिकै मूल्यमा अर्थात प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा चाँदीको कारोबार हुने महासङ्घले जनाएको छ । मङ्सिर महिना लागेसँगै सुनचाँदीको कारोबार बढ्न थाल्ने महासंघको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?