National life

गरिमा क्यापिटलले बोलायो वार्षिक साधारण सभा, के–के छन् प्रस्ताव ?

गरिमा क्यापिटलको वार्षिक साधारण सभा असोज २२ गते

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
858Shares
गरिमा क्यापिटलले बोलायो वार्षिक साधारण सभा, के–के छन् प्रस्ताव ?
ncell

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने मिति र स्थान तय गरेको हो।

कम्पनीका अनुसार वार्षिक साधारण सभा आगामी असोज २२ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

यसैगरी, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारण सभाबाट पारित गरिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?