National life
cg eloctronics

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1KShares
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण
muktinatha bikash bank

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले आइतबार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा जसपा नेपालका नेता यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?