National life

एलआइसी नेपालले गर्याे बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
527Shares
एलआइसी नेपालले गर्याे बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन
ncell

काठमाडौं । एलआइसी नेपालले आफ्नो बीमालेख धितो कर्जा ब्याजदरलाई परिमार्जन गरेकाे छ । कम्पनीले आफ्नो बीमालेख धितो कर्जा ब्याजदरलाई परिमार्जन गरी बीमालेख धितोबापत दिने कर्जाको ब्याजमा १० प्रतिशत ब्याजदर लागु गरेको हाे ।

उक्त ब्याजदर साउन १ गतेदेखि लागु हुने गरी कम्पनीले ब्याजदर तोकेको हो । यसबाट बीमित तथा सरोकारवालाहरुलाई लाभ प्राप्त हुने विश्वास कम्पनीले लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो सुविधा विलम्ब शुल्क तथा निष्कृय बीमालेखलाई पुनरुत्थान गर्दापनि प्राप्त हुने हुँदा कम्पनीले ग्राहकलाई समयमै कर्जाको ब्याज भुक्तान गरेर यसको लाभ उठाउन समेत कम्पनीले भनेकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?