National life

एशियन लाइफको बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ५० प्रतिशत छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
602Shares
एशियन लाइफको बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ५० प्रतिशत छुट
ncell

काठमाडाैं । एशियन लाइफ इन्स्याेरेन्सले बीमालेख पुनर्जागरणमा पचास प्रतिशतसम्म छुट दिने भएकाे छ । इन्स्याेरेन्सले भदाै १८ गतेदेखि असाेज २३ गतेसम्मका लागी याे याेजना लागू गरेकाे छ ।

इन्स्याेरेन्सले प्रकाशन गरेकाे सूचना अनुसार बीमालेख व्यतित भएकाे ५ वर्षभन्दा बढी अवधि भइसकेकाे बीमालेखकाे पुनर्जागरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिइनेछ । यसैगरी २ देखि ५ वर्ष मुनीकाे अवधिसम्म व्यतित भएकाे बीमालेखकाे पुनर्जागरणमा २५ प्रतिशत ब्याज छुट दिइने सार्वजनिक गरिएकाे सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमालेख परिपक्व हुन दुई वर्षभन्दा थाेरै अवधि बाँकी रहेका बीमालेखकाे हकमा पुनर्जागरण गर्दा रकम छुट नदिइने जानकारी कम्पनीले जनाएकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?