National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ठूलो उपलब्धि, ५ अर्ब प्रिमियम संकलन

यो सफलता सबै पक्षबाट प्राप्त निरन्तर विश्वास र सहयोगको परिणाम हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
855Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ठूलो उपलब्धि, ५ अर्ब प्रिमियम संकलन
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा व्यवसायमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।

यस उपलब्धिको अवसरमा कम्पनीले सामाजिक सञ्जालमार्फत आफ्ना ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। कम्पनीका अनुसार यो सफलता सबै पक्षबाट प्राप्त निरन्तर विश्वास र सहयोगको परिणाम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी दिनमा सेवा स्तरलाई अझ सुदृढ बनाउँदै नयाँ अवसरहरू विस्तार गर्ने र व्यवसायलाई थप उचाइमा पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?