National life

यस्तो छ आज सुनचाँदीको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
760Shares
यस्तो छ आज सुनचाँदीको मूल्य
ncell

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँ रहेको महासंघले जनाएको छ । सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधवार पनि निरन्तरता पाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवारका दिन छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?