National life

एटिएम फोडेर पैसा चोर्न खोज्ने भारतीय नागरिक पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
708Shares
एटिएम फोडेर पैसा चोर्न खोज्ने भारतीय नागरिक पक्राउ
ncell

पोखरा । पोखरामा एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटिएम फोड्न लाग्दा भारत घर भई पोखरा बस्ने बबि ठाकुर पक्राउ परेका हुन् ।

उनी पोखरा नयाँ बजारमा सैलुन पसल चलाएर बसेका थिए ।

प्रहरीका अनुसार उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंची लगायत बरामद भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?