ललितपुर । नदीमा दिसाजन्य फोहोर फाल्ने दुई ट्यांकरलाई ललितपुर महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ। अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा फाल्दै गरेकाे अवस्थामा दुई ट्यांकरलाई महानगरले प्रति ट्यांकर ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो । फोहोर जन्य कसूरमा यो हालसम्मकै उच्च जरिवाना हो । काठमाडौं लगायत विभिन्न स्थानबाट दिसाजन्य फोहोर ल्याएर ललितपुर महानगरभित्र पर्ने च्यासल नजिक फाल्ने गरेको जानकारी आधारमा अनुगमन गर्दा फोहोर फाल्दै गरेको भेटिएकाले दुईवटा ट्यांकरलाई अन्द स्पर्ट जरिवाना तिराइएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए। छ महिनादेखि लुकिछिपी फोहोर फाल्दै आएको पाइएपछि एकैपटक ५०/५० हजार रुपैयाँको जरिवाना तिराइएको उनले जानकारी दिए ।
नदीमा दिसाजन्य फोहोर फाल्ने ट्यांकरलाई एक लाख जरिवाना

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
प्रतिक्रिया
सम्बन्धित लेख

लगनखेल बसपार्क नजिक नक्कली नोटसहित युवक पक्राउ, प्रहरीद्वारा अनुसन्धान

एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

लक्ष्मी सनराइज बैंकले अब ललितपुरको च्यासलबाट पनि सेवा दिने

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना महानगरले भत्कायो

ललितपुर महानगरले सुरु गर्यो ‘समानान्तर पार्किङ’, जामलाई व्यवस्थापन गर्ने

बैंकिङ कसुरका फरार प्रतिवादी ढुंगाना ललितपुरबाट पक्राउ
विशेष समाचार

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
सुनको मूल्य किन घटिरहेको छ? अझै कति तल झर्ला? बजार विश्लेषण
नेपालमै बन्छन् विश्वस्तरीय सफ्टवेयर, तर नेपाली बजारमै छैन पर्याप्त प्रयोग!

सुनको मूल्यमा किन आइरहेको छ लगातार पहिरो? अझै कति घट्ला?
























