National life

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
1.3kShares
वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ncell

काठमाडाैं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै तीन लाख ठगी गर्ने डोटीको शिखर नगरपालिका–२ स्थाई घर भई हाल काठमाडौंको सेतोपुल बस्ने वर्ष ३२ को धनबहादुर बोगटीलाइ प्रहरीले पक्राउ परेकाे हाे ।

प्रहरीका अनुसार उनले कृष्ण बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गरेको पाइएकाे छ ।

बोगटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेतोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?