National life

नदीमा दिसाजन्य फोहोर फाल्ने ट्यांकरलाई एक लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
709Shares
नदीमा दिसाजन्य फोहोर फाल्ने ट्यांकरलाई एक लाख जरिवाना
ncell

ललितपुर । नदीमा दिसाजन्य फोहोर फाल्ने दुई ट्यांकरलाई ललितपुर महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ। अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा फाल्दै गरेकाे अवस्थामा दुई ट्यांकरलाई महानगरले प्रति ट्यांकर ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको हो ।

फोहोर जन्य कसूरमा यो हालसम्मकै उच्च जरिवाना हो ।
काठमाडौं लगायत विभिन्न स्थानबाट दिसाजन्य फोहोर ल्याएर ललितपुर महानगरभित्र पर्ने च्यासल नजिक फाल्ने गरेको जानकारी आधारमा अनुगमन गर्दा फोहोर फाल्दै गरेको भेटिएकाले दुईवटा ट्यांकरलाई अन्द स्पर्ट जरिवाना तिराइएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छ महिनादेखि लुकिछिपी फोहोर फाल्दै आएको पाइएपछि एकैपटक ५०/५० हजार रुपैयाँको जरिवाना तिराइएको उनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?