काठमाडौं। सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।