National life

किसान लघुवित्तले बनायो शेयर धनीको हात खाली, लाभांश दिने कम्पनी कुन छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
647Shares
किसान लघुवित्तले बनायो शेयर धनीको हात खाली, लाभांश दिने कम्पनी कुन छन् ?
ncell

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले यस पटक सेयरधनीको हात खाली बनाएको छ । आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाइएको छ ।

कम्पनीले गत आवको वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित मुनाफामै राख्ने निर्णय गरेको जनाइएको छ ।

आज किसान लघुबित्त सहति बाकी १० कम्पनीको साधरण सभा हुने भएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

किसान लघुबित्त सहित आज साधरणसभा गर्न लागेका ११ वटा कम्पनी मध्येमा ५ वटा कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।

साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?