National life

गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकी नरपुरा बुढा विजय 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
858Shares
गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकी नरपुरा बुढा विजय 
ncell

काठमाडौँ। अधिकांशको ध्यान खिचेको रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढाले विजय हासिल गरेकी छिन् ।

कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत ल्याएकी हुन् ।

एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् ।यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?