National life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
598Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सकिने छ। कम्पनीले उक्त सेयर यसअघि संस्थापक शेयर धनीलाई बिक्रीको लागि खुलाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले संस्थापक सेयर धनीबाट ३५ दिनभित्र आवेदन नपरेकोले अन्य व्यक्तिलाई सेयर बिक्री गर्न लागेको हो।

सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड बानेश्वरस्थित कानुन विभागमा लिखित आवेदन दिन सकिने  बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?