National life

पोखरामा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा भेटियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
1.2kShares
पोखरामा उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा भेटियो
ncell

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको विमानमा मुसा देखिएकाे छ । उड्न ठिक्क परेको यती एयरलाइन्सको विमानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोखरा विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार ११:५० मा उड्न ठिक्क परेको यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?