National life

मधेश प्रदेश सभामा लफडा, १० मिनेटका लागि बैठक स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
911Shares
मधेश प्रदेश सभामा लफडा, १० मिनेटका लागि बैठक स्थगित
ncell

काठमाडौँ। मधेश प्रदेश सभाको बैठकमा जनमत पार्टीले अवरोध गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो। सभामुखले बैठक सुरु गरे लगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने माग राखेका थिए ।

फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि भएको आक्रमणको छानबिन गर्न समिति गठन नभको भन्दै जनमत पार्टीले  बैठक अवरोध गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
911SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?