National life

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
900Shares
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
ncell

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षकमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गर्ने गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वरियताको पहिलो नम्बरमा रहेका पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो। योसँगै मन्त्रीपरिषद्ले अन्य दुई निर्णयहरु पनि गरेको छ।

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धि सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

२. भन्सार नियमावली २०८३ स्वकृत गर्ने ।

३. सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने ।

यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?