National life

युनाईटेड इदी मार्दी हाइड्रोको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
752Shares
युनाईटेड इदी मार्दी हाइड्रोको लाभांश घोषणा
ncell

काठमाडौं । युनाईटेड इदी मार्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार (मंसिर २८ गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?