National life

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ माघ २०८०, मङ्गलबार
616Shares
राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश रुपन्देहीका नवनियुक्त सञ्चालक लक्ष्मी प्रसाद श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?