National life

रिलायन्स फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
490Shares
रिलायन्स फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
ncell

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडमा ६ जना संचालक सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार ३१ गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट सञ्चालक पदमा ६ जना संचालकहरु नियुक्त भएका हुन् ।

उक्त साधारण सभाबाट संस्थापक समुहमा कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य, विष्णु मान जोशी निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट तुलसी प्रसाद बराल, उपेन्द्र बहादुर कार्की र श्वेता कक्षपती (शाक्य) निर्वाचित भएका हुन् ।

संचालक समितिको बैठकले कुश प्रसाद मल्लीलाई कम्पनीको अध्यक्षमा चयन समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?